Connect with us

प्रधानन्यायाधीश जबराले तोके आठ इजलासमा १७२ मुद्दाको पेशी

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं- न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन्।

आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। १७२ मुद्दाको पेसी तोकिएको छ ।प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ हुने सम्भावना कम छ।प्रधानन्यायाधीश जबराले आफूसहित कुमार चुडालसहित संयुक्त इजलास तोकेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu