Connect with us
Kapilvast Forest

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा भर्ना खुल्यो

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ– नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।आइतबार एक सूचना जारी गर्दै सैनिक कल्याणकारी योजना निर्देशनालयले इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा आवेदन दिन सक्ने जनाएको छ ।

जस अनुसार विभिन्न सैनिक अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य व्यवस्थापन महाशाखा, इपिसेन्टर कार्यालय, सैनिक आवासीय महाविद्यालय लगायतमा कर्मचारी माग गरिएको छ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu