कपिलवस्तु का दुई बालक एक साता देखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल
कपिलवस्तु-कपिलवस्तुका दुई बालक एक साता देखि बेपत्ता भएका छन।जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४ बस्ने भरत कुँवरको छोरा वर्ष १५ को हरि कुँवर र शिवराज नगरपालिका वडा नम्वर ९ शिवगढी, नयाँ वस्ति निवासी हरि खत्रिको छोरा वर्ष १३ जियस खत्रि (खडके)गत कार्तिक ७ गते साँझ ६ बजे देखि घर नआएको पारिवारिक श्रोतले जनाएको छ ।
वेपत्त दुवै बालक प्रकाश मा. बि. शिवराज –९सुन्दरीडाँडामा कक्षा ८ मा अध्ययनरत रहेका थिए ।बालकहरुलाई भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८०७५९२३९१,९८५७०५५७७४र९८ू४४७१६०९ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेका छन ।