Connect with us
Kapilvast Forest

कांग्रेश शिवराजद्वारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

२०७८, १३ कार्तिक शनिबारमा प्रकाशित

 

कपिलवस्तु-नेपाली कांगे्रसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांगे्रस नगर कार्यसमिती को आयोजनामा शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिरको प्राणगणमा कांगे्रसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो ।

नगर सभापति मधुसुधन पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले नेपाली कांग्रेसको अधिवेशनलाई सफल तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदिय दलका नेता विरेन्द्र कुमार कनोडियाले आफु मुख्य भए पश्चात कपिलवस्तुको मुहार फेरिने गरि विकासका काम गर्ने बताउनु भयो । आफु मुख्य मन्त्रि भएकै समयमा निर्वाचन हुने भएकाले पुन कांगे्रसकै सरकार बन्ने बताउनु भयो ।

कार्यक्रमा नेपाली कांगे्रसका नेताहरु पुर्व सभापति राजेश आर्चाय,अब्दुल कलाम,प्रेम बहादुर रायमाझी,अकिल मिया हुमाकान्त खनाल, युवा नेता अजय थापा, इश्वरी पाण्डेय जमशेर अलि मिया,खहरि प्रसाद पोख्रेल,पियार महोमद,कृष्ण पौडेल,र विनोद नेपाल लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा शिवराज का ११ वटै वडाका वडा सभापति,लगाएत कांग्रेसका नेता तथा कार्यक्रर्ताको बाक्लो उपस्थिती रहेको थियो ।नगर उपसभापति करम हुसेन को स्वागत मन्तव्य र नगर सचिव विस्नु पोख्रेलको संचालन मा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu