Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर : आठ सय ३५ कर्मचारी माग

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं -लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढि संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।आयोगले वरिष्ठ प्रबन्धक सहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो ।सोमबार देखि अनलाइन आवेदन भर्न सकिन्छ ।

बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत् अन्य विभिन्न पदमा गरी आठ सय ३५ जना आयोगले मागेको छ । मंसिर पाँच गते भित्र फारम भरिसक्नु पर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu