Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

gold

काठमाडौं -मंगलबार सुनको मूल्य तोलाको दुईसयले बढेर तोलाको ९२ हजारमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu