Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा ७ जुवाडे पक्राउ

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

 

अर्घाखाँची – अर्घाखाँचीमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका १० अर्घा बस्ने भिमलाल आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ४८ हजार ३ सय ४० रुपैयाँसहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले उनीहरूबाट ४ गड्डी तास सहित बरामद गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu