Connect with us
Kapilvast Forest

पूर्वी नवलपरासीमा विद्यालयमा तोडफोड

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

 

पूर्वी नवलपरासी- कावासोती नगरपालिका- ५ को जंगलमा रहेको नवदुर्गा आधारभूत विद्यालयमा तोडफोड भएको छ ।विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेका अनुसार बुधबार राति अज्ञात समूहले पुस्तक च्यात्ने, डेक्स-बेन्च पल्टाइदिएको हो ।

प्रधानाध्यापक डुम्रेले विद्यालयमा भएको तोडफोड गर्नेको खोजी गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu