Connect with us
Kapilvast Forest

टोपी लगाएर गएको थिएँ, बाइडेनले चिनिहाले : देउवा

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं-जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् ।भ्रमणका क्रममा देउवाले थुप्रै देशका नेताहरुसँग साइडलाइन भेटवार्ताहरु गर्नु भयो। साथै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्री भोजमा पनि नेताहरुसँग प्रधानमन्त्री देउवाको भेट भयो ।

 

उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्नु भएके थियो ।उक्त भेटवार्ता प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘बाइडेनसँग भेट्दा टोपी लगाएर गएको थिएँ, उहाँले चिनिहाल्नु भयो ।’ उहाँका अनुसार यसअघि नेपाल आइसकेका बाइडेनले आफूलाई नेपाल खुब मन पर्ने समते सुनाउनु भएके थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu