Connect with us
Kapilvast Forest

केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देख्छु:नेता पाण्डे

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

 

काठमाडौं-१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै नेकपा एमालेमा बसेका नेताहरुमध्ये एक सुरेन्द्र पाण्डे पनि हुनुन्छ । १० औं महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजकसमेत रहेका पाण्डे महाधिवेशनको तयारीमा व्यस्त हुनुन्छ। महाधिवेशन तयारीका क्रममा दैनिक बैठक, भेलामा जुटेका उहाँले मंसिर दोस्रो साता हुने महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने केही बताउनु भएको छ ।

तर पार्टीको अध्यक्षमा चाहिँ केपी शर्मा ओलीलाई निर्विकल्प देख्न थाल्नु भएको छ । पार्टीलाई एकतावद्ध बनाउन र चुनौतीहरु सामना गर्न पनि ओलीलाई सर्वसम्मत अध्यक्ष हुने उहाँले भन्नु हुन्छ , ‘नयाँले दावी गर्दा दावी त होला, तर सबैलाई समेटेर लैजाने व्यक्तित्व पनि चाहियो । त्यो हिसाबले सर्वसम्मतको सम्भावना देख्छु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu