Connect with us
Kapilvast Forest

एमाले शिवराजले पुर्णता पायो :सचिवमा अधिकारी चयन

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

 

 

कपिलवस्तु- नेकपा एमाले शिवराज नगर कमिटिले दुई साता पछि पुर्णता पाएको  छ। एमाले नगर कमिटीमा अन्य  पदाधिकारी मा सहमति जुटे पनि सचिव पदका दुइ आकांक्षि हुँदा सहमति हुन सकेको थिएन ।

नगर सचिव पदमा उम्मेदवारी दिएका रोशन एम सीले उम्मेदवारी   फिर्ता लिए सगैं नेकपा एमालेको शिवराज नगर सचिवमा शरद अधिकारी चयन हुनुभएको    नेकपा एमाले शिवराज नगर कमिटिमा अध्यक्ष जगत पौडेलले जानकारी   दिनु भएको छ ।

दुई उम्मेदवार विच आपसी सल्लाह र छलफल भए पछि सचिव पदका उम्मेदवार एम सी ले सचिव पदमा रहेको आफनो उम्मेदवारी फिर्ता लिनु भएको अध्यक्ष पौडेलले बताउनु भयो  ।  नेकपा एमाले शिवराज नगर कमिटो नगर अधिवेशन गत कार्तिक ९ गते निर्धारीत समयमा नै सम्पन्न भएको थियो ।

नगर अधिवेशनबाट नगर अध्यक्षमा जगत पौडेल , उपाध्यक्षमा महादेव पोख्रेल, सचिवमा शरद अधिकार ,उप सचिव शुसिला खनाल, उपसचिवमा वेलसिंह रावत क्षेत्री सहित अन्य पदाधिकारी र ६७ सदस्यि नगर कमिटी चयन भएको एमाले शिवराजले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu