Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा एमाले महाधिबशन प्रतिनिधीको नाम टुंगायो

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

 

नेकपा एमालेले १० औ महाधिबेशनमा सहभागि हुने महाधिबेशन प्रतिनिधीहरु सर्वसहमतिमा छनोट गरेको छ ।नेकपा एमालेले १० औ महाधिबेशनमा अर्घाखाँचीबाट सहभागि हुने महाधिबेशन प्रतिनिधीहरुको ६ वटै पालिकामा नाम टुंगाएको छ ।

महाधिबेशन प्रतिनिधीको लागि जिल्लको सन्धिखर्क नगरपालिकाबाट चेतनारायण आचार्य, तोज बहादुर रायमाझी,विजुला रायमाझी,पाणिनन् गाउँपालिकाबाट रामजी प्रसाद घिमिरे,कुटमदिन अलि ,मालारानी गाउँपालिकाबाट जनार्दन खनाल ,पिताम्वर भुसाल ,श्रीमति विष्णु आचार्य, सितगंगा नगरपालिकाबाट ,काशि राम आचार्य,छत्रदेव गाउँपालिकाबाट प्रकाश ज्ञावाली,भुमिकास्थान नगरपालिकाबाट जाल्पा भुसाल त्यस्तै दलित तर्फबाट मालारानीबाट लिल बहादुर विक ,शन्धिखर्कबाट भोज बहादुर गन्धर्व,शितयंगाबाट शिवकला विक सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu