Connect with us
Kapilvast Forest

प्युठानमा जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

accident

प्युठान- प्युठानमा सोमबार विहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी –३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।

अनियन्त्रित भई जीप दुर्घटनामा परेको बताइएको छ।दुर्घटनामा गम्भीर घाइते प्युठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि खलंगा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu