Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ ।

राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

ओलीले एमालेद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मिश्रलाई एमाले प्रवेश गराउन लाग्नु भएको हो । ओलीले कार्यक्रममा संवोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu