Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन केन्द्रिय प्रतिनिधिमा मियाँको उम्मेद्वारी घोषणा

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

कलिवस्तु-नेपाल उध्योग वाणिज्य संघका केन्द्रिय सदस्य जम्शेर अलिमियाँले आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय माधिवेशन प्रतिनिमिा उम्मेदवारी  घोषणा गर्नु भएको छ ।

कलिवस्तुको शिवराज ५ चन्द्रौटामा स्थायी बसोबास गर्दै आउनु भएका चन्द्रौटा उध्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका मियाँले कपिलवस्तको क्षेत्र नम्बर ३ बाट पतिनिधित्व रहने गरी १४ औँ महाधिवेशनमा महाधिवेन प्रतिनिधिमा उम्मेदवारी रहने घोषणा गर्नु भएका हो ।

 

पत्रकार सगँ कुराकानिगर्दै उहाँले लामो समय देखि कांग्रेससँग निकट भएर काम गर्दै आएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी रहेको जानकारी दिनु भयो ।

उध्योगि समेत रहनु भएका मियाँले एक गाउँ एक उत्पादन,, एक घर एक रोजगारी भन्ने भने चुनावि नारा सहित महादिवेशन प्रतिनिधिको चुनावमा होमिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu