Connect with us
Kapilvast Forest

गुल्मीमा रुखमा झुण्डिएको बेवारिसे शव भेटियो

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

hanginf file

गुल्मी- गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ ।जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

 

फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको अवस्थामा रहेको प्रहरीको भनाइ छ । ती व्यक्तिको पहिचान नखुलेकालेसबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो ।शवको लाश जाँच मुचुल्का समेतको काम सकिए पनि सनाखत हुन नसकी बेवारिसे रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu