एमाले महाधिवेशनको उम्मेदवारी दर्ता आज २०७८, १२ मंसिर आईतवारमा प्रकाशित चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो शनिबार बन्दसत्र सुरु भएको थियो । बन्द सत्र ढिला सुरु हुदाँ उम्मेदवारी दर्तालगायत थप कार्यक्रम आज हुदैछ । सम्बन्धित शीर्षकहरू: अर्को कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने छुटाउनुभयो कि? ओलीलाई नामावली प्रस्ताव गर्ने अधिकार दिने निर्णयमा भीम रावलको विरोध थप समाचार तेल र ग्यासको अभावको खबरबारे हिन्दुस्तान पेट्रोलियमले के भन्यो ? प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन खुल्यो कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पोष्टमार्टम रिपोर्ट कपिलवस्तुमा ४ सय ४१ सवारी साधन चेकजाँच पोखराबाट भारतका लागि पहिलो उडान संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन Advertisement Advertisement Advertisement