Connect with us
Kapilvast Forest

भिनिसियसको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

real madrid

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १२औं मिनेटमा गोल खाएको रियलले खेलमा पुनरागमन गर्दै २ गोल गरेर खेल जितेको थियो ।

सेभियाका लागि खेलको १२औं मिनेटमा राफा मिरले गोल गर्दै रियलमाथि शुरुवाती दबाब बनाएका थिए ।

त्यसपछि खेलको ३२औं मिनेटमा करिम बेन्जमाको गोलमा रियल म्याड्रिडले बराबरी गरेको थियो । त्यसपछि खेलको ८७औँ मिनेटमा भिनिसियस जुनियरको निर्णायक गोलमा रियल म्याड्रिड विजयी भएको थियो ।

यो जितपछि रियल म्याड्रिड ल लिगाको शिर्ष स्थानमा कायम रहेको छ । रियलको १४ अंकमा ३३ अंक रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu