Connect with us
Kapilvast Forest

१९ वर्षीया करिना पुरी ग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं – सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जित्नु भएको छ । पुरी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जित्नु भएको हो, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu