Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १९ वर्षीय मिश्रा कांग्रेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं। ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उहाँका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय हुनुन्छ ।

बह्मानन्द क्षेत्र नं। ३ को क्षेत्रीय सभापतिमा पनि विजयी हुनु भएको हो । काठमाडौं तिनकुनेस्थित ट्रिनिटी इन्टरनेसनल कलेजमा ब्याचलर अफ सोसल वर्क पहिलो वर्षमा अध्ययनरत गर्दै हुनुन्छ । कांग्रेश महादिवेशनमा उम्मेदवारी दिएकि मिश्रले । ३१० मत पाएर विजयी हुनु भयो । ‘

विवेक र क्षमता प्रयोग विकृति हटाई मुलुक परिवर्तन गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको उहाँ बताउनु भयो । अग्रजले देखाएको मार्गलाई आत्मसात गर्दै लोकतान्त्रिक विधि पद्धतिअनुसार मुलुक परिवर्तन गर्न लाग्ने उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu