Connect with us
Kapilvast Forest

ओलीको १२०० मत हुँदा रावलले पाए ८८ मत

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

पछिल्लो मत परिणाम अनुसार निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले ८८ मत पाउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu