Connect with us
Kapilvast Forest

एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाउनु भएको छ ।मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको छ ।अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याउनु भएको छ ।

विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu