Connect with us
Kapilvast Forest

उपाध्यक्षमा अष्टलक्ष्मीलाई धेरै मत, घनश्याम भूसाल पराजित

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाउनु भएको छ । खसेको २०९६ मतमध्ये उहाँले १९७६ मत पाउनु भएको हो ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाउनु भयो । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपर्नु भएका घनश्याम भुसालले ७२५ मत पाउनु भयो ।निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu