Connect with us
Kapilvast Forest

रिल्याक्स’ गर्ने ठाउँमा अझै आइपुगेका छैनौं : प्रचण्ड

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताउनु भएको छ । शनिबारदेखि चितवनमा जारी प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा जारी रहेकाले ‘रिल्याक्स’ गर्ने समय नभएको धारणा राख्नु भयो ।

उहाँले क्रान्तिको रक्षा गर्न सजग भएर लाग्नुपर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो ‘प्रतिगमनकारी कदम असफल भए प्रतिगामी खतराको अन्त्य भएको छैन।

उहाँले शान्तिपूर्ण ढंगले प्रतिक्रान्ति र प्रतिगमन रोक्न लागेको दाबी गरे। प्रेसले प्रतिगमनको विरुद्ध जनमत निकाल्न भूमिका खेलेको भन्दै धन्यवाद दिनु भयो ।

उहाँले समाजवादको नयाँ मोडल ल्याउन आवश्यक रहेको दाबी गर्नु भयो । उहाँले चितवन सबैको आकर्षणको केन्द्र बन्दै गएको समेत दाबी गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu