Connect with us
Kapilvast Forest

ह्वात्तै बढ्यो सुनको मूल्य

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं-साताको पाँचौ दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघअनुसार छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय तोकिएको छ जसको मूल्य शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सयमा कारोबार भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu