Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनि प्रदेशमा पौडेल पक्षका अमर पुन बिजयी

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

भैरहवा- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको सभापतिमा सस्थापन ईतरका अमरसिंह पुन बिजयी हुनु भएको छ ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत जारी मतगणनामा ५८ मत गन्न बाँकी रहदै १०१ मतले अगाडि हुँदा अमरसिंह पुन बिजयी हुनु भएको छ ।

मतगणना स्थलमा रहेका निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार ५८ मत गन्न बाँकी रहदा अमरसिंह पुनले ८३१ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्दी भरतकुमार शाहले ७३० मत प्राप्त गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu