Connect with us
Kapilvast Forest

बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

file death

काठमाडौं-पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ।बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिनु भयो ।घटना बिहीबार बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu