Connect with us
Kapilvast Forest

प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी निष्कासित

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं-प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ।यही पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जोठाराले निरीक्षक रहेका प्राध्यापकमाथि सांघातिक हमला गरेका थिए।

क्याम्पस प्रमुख डा। जीवधर ज्ञवालीले उक्त कार्यले क्याम्पस प्रशासनको वातावरणमा खलल पुगेकाले निज विद्यार्थीलाई निष्कासन गरी कानूनी कारबाही अघि बढाइएको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu