Connect with us
Kapilvast Forest

कति छ आज सुनचाँदीको मूल्य ?

२०७८, १८ पुष आईतवारमा प्रकाशित

gold

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९२ हजार २ सय रूपैयाँमा कारोबार भएकोमा आज ७ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ९ सय रूपैयाँ रहेको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu