Connect with us
Kapilvast Forest

दोहोरो अंकले बढ्यो नेप्से

२०७८, १८ पुष आईतवारमा प्रकाशित

nepse high

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार सुरुवाती चरणमा नै दोहोरो अंकको वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ३४ अंकले बढेको छ ।

त्यस्तै, यस अवधिमा नेप्से दुई हजार पाँच सय ५८ विन्दुमा पुगेको छ भने करिब एक अर्बको कारोबार भएको छ । नेप्सेका अनुसार यस अवधिमा हिमालयन डिष्ट्रिलरीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu