Connect with us
Kapilvast Forest

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

२०७८, १८ पुष आईतवारमा प्रकाशित

काठमाडौं-बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।आइतबार राजापुर नगरपालिका- बस्ने ५४ वर्षीया भुसिया थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनु भयो ।

थारू दशगजा नजिकै बाख्रा चराउन गएकी थिइन्। त्यसैक्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो।प्रहरीलाई दिउँसो ३ बजे खबर भएको हो। यस सम्बन्धमा प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu