Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसले छ प्रदेशका उम्मेदवार टुंग्यायो

२०७८, १९ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी माघ १२ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मनोनयन गर्ने निर्णय गरेको छ ।

काँग्रेसले सातमध्ये छ वटा प्रदेशमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा मनोनयन गर्ने भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरु एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu