Connect with us
Kapilvast Forest

माओवादीका केन्द्रीय सदस्यबाट पद तथा गोपनियताको सपथ ग्रहण

२०७८, १९ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चयन हुनुभएको केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनु भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu