Connect with us
Kapilvast Forest

‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र हिमालयन शेर्पा खेल्दै

२०७८, २५ पुष आईतवारमा प्रकाशित

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे थ्री स्टार र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

थ्री स्टार ७ खेलमा १० अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पा ११ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu