Connect with us
Kapilvast Forest

एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित 

२०७८, २८ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं- वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो ।

मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu