Connect with us
Kapilvast Forest

एमालेले यी ६२ जिल्ला पायो नयाँ नेतृत्व चयन

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैर भौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ ।

सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ। दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ।

महासचिव शंकर पोखरेलले उद्घाटन गरेको बारा जिल्लाको अधिवेशनको बन्दसत्र विहिवार जारी रहेको छ ।

केही जिल्लामा अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

यी हुन् हालसम्म निर्वाचित ६२ जिल्लाका अध्यक्ष–

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८. इलाम– महेश बस्नेत

९. सोलुखुम्बु– डुफकुमार बास्तोला

१०. उदयपुर– प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे

१३. संखुवासभा– जितबहादु घिमिरे

१४ सुनसरी – रेवतीरमण भण्डारी

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा– बिन्देश्वर मण्डल

वागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निरौला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली– कुमारबहादुर कार्की

११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ– हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की– मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम– नन्दराम देवकोटा

५ जाजरकोट – खिमबहादुर शाही

६. सुर्खेत– अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी– सुरेन्द्र पाल

३. डोटी–चक्र मल्ल

४. कैलाली– रतन थापा

५. दार्चुला– प्रेमसिंह धामी

६. बाजुरा– कालीबहादुर शाही

७. कञ्चनपुर– सुरेन्द्र बिष्ट

८. अछाम– चन्द्रबहादुर बोहोरा

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu