Connect with us
Kapilvast Forest

बुटवलमा ढिस्को खस्दा २ जनाको मृत्यु, ३ जना घाइते

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

 

रुपन्देही-बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु भएको छ । बुटवलको देवी नगरस्थित तिनाउ नदी किनारमा ढिस्को खसेर पुरिँदा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परेर स्थानीय केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

नदी किनारमा आगो तापेर बसिरहेका उनीहरुमाथि ढिस्को खसेको थियो । ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu