तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित २०७८, ६ माघ बिहीबारमा प्रकाशित काठमाडौं -स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ । सम्बन्धित शीर्षकहरू: अर्को ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरू छुटाउनुभयो कि? टीयू र पीयूले परीक्षा नरोक्ने, केयूको परीक्षा स्थगित