Connect with us
Kapilvast Forest

चराहरूको सुन्दर घर जगदीशपुर ताल

२०७८, १५ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुमा पर्ने जगदीशपुर ताल चराहरूको सुन्दर घर हो । बर्सेनि हजारौँ पाहुना चराहरूले यो ताललाई वासस्थान बनाएका छन् । जलपक्षीहरूको आउने क्रम बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत गरिएको हो ।

हरेक वर्ष जाडोयाम सुरु भएसँगै रुस, चीन, मङ्गोलिया, साइबेरिया, तुर्केमिस्तान र किर्गिस्तानबाट हजारौँ चरा जाडो छल्न यो तालमा आउने गर्दछन् । यो तालमा सबैभन्दा बढी मरुल चरा आउने गरेका छन् । तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चराहरूको चहलपहलले तालमा पुग्नेहरूलाई लोभ्याउँछ । गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै देशमा फर्किने गर्छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu