Connect with us
Kapilvast Forest

सरकार स्थानीय चुनावबाट भाग्न खोजेको भूमिहीन संगठनको आरोप

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले संविधानले निर्धारण गरेको समयभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 

संगठनकी अध्यक्ष शान्ता चौधरीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै सरकार स्थानीय चुनाव नगर्ने चालबाजीमा रहेको आरोप लगाएकी छन् ।

चौधरीले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको परिकल्पना गर्न नसकिने बताएकी छन् ।

संगठनले सरकार मुक्त कमैयाको समस्या समाधान गर्न र एमाले सरकारका पालमा अघि बढेको भूमिहीनलाई जग्गा वितरण गर्ने कार्यबाट समेत विमुख भएको आरोप लगाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu