Connect with us
Kapilvast Forest

पत्रकार भुसाल र श्रीवास्तव सम्मनित 

२०७८, १९ माघ बुधबारमा प्रकाशित

 

कपिलबस्तु-कपिलबस्तुको जगदिशपुर तालमा आयोजना गरिएको २६ औं विश्व सिमसार दिवसको अवसरमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डिलाराम भुसाल र पत्रकार मनोज श्रीवास्तवलाई सम्मनित गरिएको छ ।
दिवसका अवसरमा जगदिशपुर जलाशय ब्यवस्थापन बहुसरोकार मन्चद्वारा प्रदान गरिने ‘ संचार संरक्षण सम्मान पत्र’ बाट उहाँहरुलाई सम्मनित गरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu