Connect with us
Kapilvast Forest

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

तिलोत्तमा — गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।

 

साथै टावरको तार चुडिएको र रन्वेको पापी (पीएपीआइ) लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताउनु भयो ।

 

ुसमस्या आएपछि विमानस्थल बन्द गरिएको छ,ु उहाँले भन्नु भयो शनिबार पनि लाईट बने राति अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।ु

विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट काठमाडौं जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरु समस्यामा परेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu