Connect with us
Kapilvast Forest

निर्धन उत्थान लघुबित्त बित्तियका कर्मचारी समिती केन्द्रिय अध्यक्षलाई मातृशोक

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

कपिलवस्तु-निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड मा रहेको ट्रेड युनियन का केन्द्रिय अध्यक्ष भोजबहादुर लामिछानेलाई मातृशोक परेको छ।
उहाँकी आमा नुङमायाँ लामिछानेको ८२ वर्षको उमेरमा सनिवार विहान ३ बजे बिपि स्मृति सामुदायिक अस्पताल मा उपचारको क्रममा निधन भएको हो ।

उहाँको पार्थिब शरिरलाइ आजै पशुपति आर्यघाट मा दाहसंस्कार गरेकोपरिवार स्रोतले जनाएको छ ।सस्थाका केन्द्रिय अध्यक्ष भोजबहादुर लामिछानेको आमाको निधन प्रति दुख ब्यक्त गर्दै सस्थाका महासचिव कुशल बावु नेपालले शोक बक्तब्य जारी गर्नु भएको छ ।उहाँका एक छोरा र छ छोरी हुनुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu