Connect with us
Kapilvast Forest

देउवा-‌ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

२०७८, २३ माघ आईतवारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवटारमा छलफल जारी छ ।

 

एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री तीन नेताहरुबीच भेटघाट भएको हो । एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर अनुमोदन गर्ने देउवा र प्रचण्डको प्रतिवकद्धता पत्र सार्वजनिक भएपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu