Connect with us
Kapilvast Forest

क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि

२०७८, २४ माघ सोमबारमा प्रकाशित

एजेन्सी- आइतवार प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि देखिएको छ । बिटकोइन बेलुका ४ बजे २ प्रतिशत बढेर ५२.८४९ लाखमा कारोबार गरिरहेको थियो । यस अवधिमा यसको मूल्य १०४ हजार रुपैयाँभन्दा बढीले बढेको छ ।

इथेरिम राम्रो गति देखिरहेको छ । इथेरिम पछिल्लो २४ घण्टा मा १ं.६१ प्रतिशतले वृद्धि भएर ३,८०१ रुपैयाँले बढेर ३.८३ लाख पुगेको छ । विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य नोभेम्बर १० मा ६९ हजार डलर नाघेको थियो तर अहिले ५२.८४९ लाख रुपैयाँमा झरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu