Connect with us
Kapilvast Forest

महामन्त्रीसहित कमल थापा पक्षको भेला सुरु

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

 

काठमाडौं-ष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पक्षको भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आज दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री कुन्ती शाहीसहित केही वरिष्ठ नेताहरुको उपस्थिति रहेको छ ।

महाधिवेशनमा पराजित भएलगत्तै पूर्वअध्यक्ष थापाले नयाँ पार्टी खोल्ने चर्चा चलिरहेको छ । आजको भेलाले पार्टी खोल्ने विषयमा छलफल हुने बुझिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu