Connect with us
Kapilvast Forest

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ मा आइपीओ जारी गर्ने

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेबाट आइपीओ जारी गर्ने भएको छ।यस लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो।

यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् पाँच प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu