Connect with us
Kapilvast Forest

फेब्रुअरी २१ देखि अस्ट्रेलिया सबैका लागि खुला

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं -कोरोनाको कहरले दुई वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुला भएको छ।संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिसावाहकका लागि सिमाना खुला गर्ने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।

मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका सबै भिसावाहकले अब सहजै अष्ट्रेलिया आउन पाउने प्रधानमन्त्री मोरिसनले बताए।खोप नलगाएका यात्रुले भने आउनुअघि पूर्व अनुमति लिनुपर्नेछ। यसअघि सरकारले डिसेम्बर १५ देखि विद्यार्थीलगायत विभिन्न २८ वटा भिसावाहकका लागि सिमाना खुला गरेको थियो।सरकारको पछिल्लो निर्णयको सर्वत्र स्वागत भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu