Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक फागुन २ गते सारियो

२०७८, २६ माघ बुधबारमा प्रकाशित

काठमाडौँ– प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu