Connect with us
Kapilvast Forest

बाणगंगामा सवारी दुर्घटना: एक जनाको मृत्यु

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

accident

कपिलवस्तु -कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं. ३ बबनीमा भएको सवारी दुर्घटनामा परि बाणगंगा- ८ का नमु पौडेलको मृत्यु भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश नं. २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर लु ३२ प ४७८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकीदा दुर्घटना भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj